यू-१९ मा नेपाल टस जितेर ब्याटिङमा

खेलकुद

काठमाडौं, १८ फागुन । नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा टस जितेको छ।आजमानमा रहेको इडेन गार्डेन ओभलमा भएको टसमा नेपालका देव खनालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई निरन्तरता दिएको छ ।
प्रतिक्रिया
ताजा अपडेट