नेपालले लगातार छैठौं पटक टस जित्यो, सन्दीप प्लेइङ ११ मा

खेलकुद

काठमाडौँ / आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा केहीबेरमा सुरु हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ ।
नेपालले सार्वजनिक गरेको प्लेइङ ११ मा सन्दीप परेका हुन् । नेपाली टोलीमा सन्दीप लामिछानेले बलर प्रतिश जिसीको स्थानमा खेल्ने भएका छन् । ।
प्रतिक्रिया
ताजा अपडेट