पहिलो ओभरमै करण केसीले लिए सानदार विकेट

खेलकुद

काठमाडौं / आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थिए । पहिलो ओभरमै करण केसीले मोहम्मद वासिमको विकेट लिई सुरुमा बलिङ्ग गर्ने निर्णय सहि साबित् गरेका छन् ।
नेपालले यो खेलमा जित निकाले एकदिवसीय मान्यता जोगाउन नेपाल एक कदम नजिक पुग्ने छ। पछिल्ला पाँच खेलमा विजयी रहेको नेपाल आज पनि सोही लय कायम राख्न चाहन्छ।
विश्वकप छनोटको पुग्न नेपाललाई बाँकी सातै खेल जित्नु पर्ने दबाब छ।
प्रतिक्रिया
ताजा अपडेट