ज्ञानेन्द्रलाई तेस्रो विकेटका रुपमा नेपालले गुमायो

NepalOne २५ फागुन २०७९ ११:३२
खेलकुद

काठमाडौं / आईसीसी क्रिकेट विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई अन्तरगत नेपालले टस हारेर पहिले ब्याटिङमा उत्रिएको थियो । पीएनजीविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

हेकुरेले ज्ञानेन्द्र मल्ललाई ११ रनमा आउट गराएका हुन् । २५ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर १४० रन बनाएको छ । नेपालले १७ ओभरमा १ सय रन बनाएको थियो ।

पहिलो विकेटका लागि कुशल र आसिफले ११० रनको साझेदारी गरेका थिए ।


प्रतिक्रिया