नेपाललाई छैटौं सफलता, सन्दीपले लिए ३ विकेट

नेपाललाई छैटौं सफलता, सन्दीपले लिए ३ विकेट

काठमाडौं / आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पीएनजीसँगको खेलमा नेपालले छैटौं सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिएका छन् । सन्दीपले ५ ओभर १ बलमै तीन विकेट चट्काएका हुन् ।

२३.१ ओभरमा ७९ रन जोड्दा पीएनजीले छैटौं विकेट गुमाएको हो । 

Reporter