के तपाईं उम्मेदवार बन्दै हुनुहुन्छ, योग्यताबारे थाहा पाउनुस्…

काठमाडौँ / के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ ? दिँदै हुनुहुुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुभएको छ ? मनोनयनपत्र दर्ता गर्नुअघि उम्मेदवारीको योग्यता र अयोग्यतासम्बन्धी विद्यमान कानूनको व्यवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्नुहोला । निर्वाचन आयोगको निर्वाचनको कार्यक्रमअनुसार यही […]

काठमाडौँको चन्द्रागिरिमा पहिरो जाँदा एकैघरका ३ जना पुरिए

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा पहिरो गएको छ । शुक्रबार चन्द्रागिरि नगरपालिका २ देउराली नजिक पहिरो जाँदा ३ जना पुरिएको जनाइएको छ । सोही स्थानमा रहेको रेक्की ध्यान केन्द्रमाथिबाट पहिरो जाँदा २ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथी श्रेष्ठ पुरिएका हुन् । पुरिएकाको खोजी जारी रहेको जनानइएको छ […]

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेक्रम तेस्रो दिन पनि जारी

काठमाडौँ – आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नसकेकाहरु आज […]

Category: विश्व

वैज्ञानिकले अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने

एजेन्सी – अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गरिरहेका छन् ,जुन उनीहरूले भविष्यको उपनिवेशको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्न सक्ने बताइएको छ…

थाइल्यान्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु

बैंकक / थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पीडितहरूमा बालबालिका र वयस्क दुवै रहेको प्रहरीले…

उत्तराखण्डमा भएको बस दुर्घटनामा तेत्तीसको मृत्यु

नयाँदिल्ली / भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको बताइएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार साँझ दिएको जानकारीमा सो…

कारागारमा कैदीबीच झडप, १५ जनाको मृत्यु

क्विटो / इक्वेडरको सबैभन्दा ठूलो जेलमध्ये एक लाटाकुंगामा कैदीहरूबीचको झडपमा कम्तिमा १५ कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गार्डहरूले कारागारलाई नियन्त्रणमा लिन कैदीहरूले बन्दुक र चक्कु प्रहार गरेको राष्ट्रिय…

अफगानिस्तानको काबुलमा बम विस्फोटन हुँदा ४ जनाको मृत्यु २५ भन्दा बढी घाइते

काठमाडौं / अफगानिस्तानको राजधानी काबुल स्थित गृह मन्त्रालयको प्राङ्गणमा रहेको मस्जिदमा बम विस्फोटन हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् । काबुलमा रहेको…

YouTube0
YouTube
RSS
Follow by Email