एसीसी इर्मिजङ टिम्प कपः भारतविरुद्ध कुशल भुर्तेल दोस्रो बलमै आउट

खेलकुद

काठमाडौं / एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । टस जितेर भारत ‘ए’ विरुद्ध ब्याटिङ गर्दै कुशल भुर्तेल दोस्रो बलमै आउट भएका छन् ।
कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु भएको खेलमा हर्सित रानाको बलमा उनी एलबीडब्लू आउट भएका हुन् । उनले खाता खोल्न सकेनन् ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो। अब नेपालले तेस्रो खेलमा पर्सि बुधवार यूएई ‘ए’ सँग खेल्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट