`

कुशल मल्लले दिलाए नेपाललाई पहिलो सफलता

Nepal One HD ३ साउन २०८० ११:३८
खेलकुद

काठमाडौँ / एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा कुशल मल्लले यूएईविस्द्ध नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

टस हारेर फिल्डिङमा उत्रिएको नेपाललाई पहिलो सफलता मल्लले १०.४ ओभरमा दिलाएका हुन् ।

पहिलो विकेटका रुपमा आर्यान्स शर्मा १४ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । यूएई १०.४ ओभरमा ३९ रन बनाएर खेल्दैछ ।


प्रतिक्रिया