`

अमित सुनार र नन्दु परीयारको स्विट कम्बो,माया बटुल्दै आच्छा लाहुरे

Nepal One HD १७ साउन २०८० २०:२८
मनोरञ्जन

बसेकि थें म तिम्रै आसमा,
लाहुरे आयो भदौरे मासमा

आच्छा लाहुरे …
आच्छा लाहुरे जुलफी पाले
ठिक छ लाहुरे ईजतै नफाले। ।

अमित सुनारको शब्द सिर्जना र नन्दु परीयारको संगितमा बुधबार सार्वजानिक भएको नयाँ तीज गीत आच्छा लाहुरेले निरन्तर दर्शक श्रोताको माया बटुलीरहेको छ । शान्ती श्री परियार र रेशम राज सुनारको स्वर रहेको गितको एच.बि.एन किस्मतले संगित संयोजनसंगै मिक्सिङ्ग मास्टरीङ्ग गरेका हुन । आच्छा लाहुरेको अडियो बिमल छिनालको रेकर्डीङ्गमा वन डिभि एच डी स्टुडीयोमा तयार भएको हो ।

नवराज उप्रेतीको छायाकंन,नविन घर्ति मगरको सम्पादनान तयार यस गितको भिडियोमा युवा निर्देशक मौसम हिमालीको उत्कृष्ट नृत्य रचना र निर्देशन देख्न सकिन्छ ।

आच्छा लाहुरेको भिडियोमा निक्स शर्मा,जुना सुन्दास,अमित सुनार र जुना गुरुङ्गको अभिनय रहेको छ ।


प्रतिक्रिया