`

प्रधानमन्त्रीले माफी र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्छु : सुनिल शर्मा

Nepal One HD २९ साउन २०८० १५:२०
राजनीति

काठमाडौँ / नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

‘यो राज्यसत्ताले मुलुकका सुन तस्करका नाइकेहरूको राजीनामा मागेपछि मलाई गिरफ्तार गरियो । अहिलेको गृहमन्त्रीले विनाशर्त राजीनामा गर्नुपर्ने भन्दै आफू अन्तिमसम्म यही माग अघि सार्ने भन्दै यदि गृहमन्त्रीले राजीनामा नगरे संसदमै अनसन बस्ने घोषणा गरे ।


प्रतिक्रिया