भारतको स्वतन्त्रता दिवस : प्रधानमन्त्री प्रचण्डद्वारा मोदीलाई शुभकामना व्यक्त

राजनीति

काठमाडौँ / भारतको ७७ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्विट गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदी र भारतीय जनतालाई भारतको निरन्तर शान्ती, प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट