`

केशव स्थापित र प्रमोद यादवले एमालेको केन्द्रीय सदस्यबाट बिदा लिए

Nepal One HD ३० साउन २०८० १३:०१
राजनीति

काठमाडौं । केशव स्थापित र सिरहाका प्रमोद यादवले नेकपा एमालेको केन्द्रीय सदस्यबाट बिदा लिएका छन् ।

उनीहरूको इच्छा बमोजिम नै पार्टीले केन्द्रीय सदस्यबाट हटाएको हो । सोमबार बसेको एमालेको सचिवालय बैठकले उनीहरू बुझाएको राजीनामा स्वीकृत गरेको हो ।

उनीहरूको ठाउँमा केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य बनाइएको छ ।


प्रतिक्रिया