आठ सय ६७ वटा पुस्तक पढेर कक्षा २ मा अध्यनरत लीनाले राखिन् नौले रेकर्ड

रोचक

काठमाडौं – पछिल्लो समय स्याङ्जाकी लीना पाण्डेको निकै चर्चा छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित सत्यदेवी माध्यामिक विद्यालयको कक्षा २ मा अध्यनरत पाण्डेले पुस्तक पढेरै नौलो रेकर्ड राख्न सफल भएकी छिन् ।
उनले एक वर्षको अवधिमा आठ सय ६७ वटा पुस्तक पढेर पालिका भित्र रेकर्ड राखेकी छिन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट