`

मन्त्रिपरिषद् बैठक जारी

Nepal One HD १२ भदौ २०८० १८:४०
राजनीति

काठमाडौं – मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।

आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा मन्त्रीगण सहभागी भएका छन् । बैठकमा एमसीसी लगायत विभिन्न सबषयमा छलफल भइरहेको छ ।


प्रतिक्रिया