भैंसेपाटीस्थित मन्त्रीक्वार्टर परिसरभित्रको टहरोमा आगलागी (भिडियो)
प्रमुख खबर
ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्र आगलागी भएको छ । बिहान करिव साढे ११ बजे मन्त्री क्वार्टर परिसरभित्र रंग स्टोर गरेर राखेको गोदाममा बिद्युत सर्ट भइ आगलागी भएको थियो । आगलागी भएको केहीबेरमा ललितपुर महानगरको बारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
