तीनसय यात्रु लिएर निकारागुआ उडेको विमान ‘मानव तस्करी’ को आशङ्कामा फ्रान्समा अवतरण
विश्व
तीनसय जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई ‘मानव तस्करी’ को आशङ्कामा फ्रान्समा अवतरण गरिएको छ ।
पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन् । विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
