`

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त

Nepal One HD १८ पुष २०८० १४:२८
प्रमुख खबर

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको परिषदको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले उच्च अदालतका केही न्यायाधीशको सरुवा पनि गरेको छ ।


प्रतिक्रिया