सय वर्ष पुरानो घरमा होमस्टे

समाज

चितवनको फिस्लिङ–शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर ।
स्थानीयबासी टीका गुरुङले खरको छानोले छाएको पुरानोे घरलाई घरवास (होमस्टे) बनाएर सञ्चालन गरेपछि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्बिरः कृष्ण आचार्य
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट