फागुन १ गते सार्वजनिक बिदा छैनः गृह मन्त्रालय
प्रमुख खबर
काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी यसअघि सरकारलेसार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो ।
गतवर्ष सरकारले फागुन १ गते जनयुद्ध दिवस भनेर विदा दिएको थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
