पार्टीको प्रस्तावित विधान पुनर्लेखन गर्न सापकोटाको सुझाव
प्रमुख खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टीको प्रस्तावित विधान पुनर्लेखनको प्रस्ताव गरेका छन् ।
प्रज्ञा भवनमा जारी पार्टीको विधान अधिवेशनमा उनले यस्तो प्रस्ताव राखेका हुन् । त्यस्तै उनले सरकारी निकायका पुगेको कुनै पनि व्यक्तिले परिवार तथा नातागोताभित्रका सदस्यलाई सचिवालय वा आफ्नो क्षेत्राधिकारका निकायहरूमा मनोनयन वा नियुक्ति गर्न नपाउने प्रस्ताव गरेका छन् ।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
