कांग्रेस उम्मेदवार डम्बर खड्काले गरे मनोनयन दर्ता
राजनीति
इलाम । इलाम–२ को उपनिर्वाचनको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले मनोनयन दर्ता गराएका छन् । शनिबार उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनी गत निर्वाचनमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए । यसअघि नेकपा एमालेका सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता गराएका थिए। सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
