पोखरामा प्रधानमन्त्रीलाई सहकारी पीडितले देखाए कालोझण्डा

प्रमुख खबर

गण्डकी । पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रममा सहकारीपीडितले नाराबाजी गर्नुका साथै कालोझण्डा देखाएका छन् ।
बुधबार पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।
त्यसक्रममा सहकारीपीडित र प्रहरीबीच झपडपसमेत भएको थियो । प्रहरीले नाराबाजी गर्ने केहीलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट