`

खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका खत्री

Nepal One HD १७ असार २०८१ ८:११
रोचक

गत बिहीबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा खुट्टाले लेखेर दुई दशमलव ९२ जिपिए ल्याएर उत्तीर्ण पास हुनुभएका बाँके राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय मदुवामा अध्ययनरत १८ वर्षिय उमेश खत्री ।

शारीरिक अशक्ताताको कारण उहाँका दुबै हात चल्दैनन् । तस्बिरः रुपनी जि एम


प्रतिक्रिया