`

पृथ्वीराजमार्गअन्तर्गत चितवनको फिस्लिङमा पहिरो खसेपछि मुग्लिन-काठमाडौँ सडक अवरुद्ध

Nepal One HD ७ साउन २०८१ ८:२२
समाज

चितवन । पृथ्वीराजमार्ग अन्तर्गतचितवनको फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । इच्छाकामना–३ फिस्लिङमा सोमबार बिहान पाँच बजे खसेको लेदोसहितको पहिरोले सडक अवरुद्ध बनेको हो ।

लेदोसहितको पहिरो एक्साभेटरको सहायताले पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन रोकिएका छन् ।


प्रतिक्रिया