`

महिला एसिया कप : आज नेपालले भारतसंग खेल्दै

Nepal One HD ८ साउन २०८१ ७:३५
खेलकुद

काठमाडौँ – महिला एसिया कप अन्तर्गत आज नेपालले भारतसंग खेल्दैछ । आजको खेलमा नेपालले जित्नै पर्ने दबाब छ । खेल नेपाली समय अनुसार साँझ ७:१५ बजेदेखि हुनेछ ।

हालसम्म नेपालले एक खेलमा जितेको छ भने एक खेलमा हारेको छ । नेपालले युएईलाई पराजित गरेको छ भने र पाकिस्तानसँग पराजित भएको छ ।


प्रतिक्रिया