जीर्ण बन्दै नारायणी रङ्गशाला
खेलकुद
मधेश प्रदेशकै ठूलो रङ्गशालाको रुपमा चिनिने वीरगञ्ज महानगरपलिका–१५ स्थित १८ बिघा क्षेत्रफलमा फैलिएको नारायणी रङ्शाला जीर्ण अवस्थामा पुगेको छ । रङ्गशालाको तीनैतर्फ ‘प्याराफिट’ भत्किएर धराप अवस्थामा रहेको छ भने खेल मैदानमा पानी जमेको छ । ।
तस्बिर : हिमाल लम्साल / रासस



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
