`

प्रताप दासको ‘रमाइलो तिहार’

Nepal One HD ९ कार्तिक २०८१ २०:१२
मनोरञ्जन

काठमाडौं । विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टीका र मखमली माला लगाइ दिर्घायूको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयतामा आधारि तिहार गीत ‘रमाइलो तिहार’ सार्वजनिक भएको छ । गीतमा प्रताप दासको स्वर छ ।

गीतमा रमेश क्षेत्रीको शब्द, संगीत र एजेन्ज रहेको छ। अमेरिकामा ह्यप्पी होम स्टुडियोजको निर्माणमा बनेको यस फिल्मको सम्पूर्ण छायाँकन अमेरिकामै गरिएको हो ।


प्रतिक्रिया