`

प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्ष सन् २०२५ को शुभकामना

Nepal One HD १७ पुष २०८१ ८:१५
प्रमुख खबर

काठमाडौँ, १७ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेख्नुभएको छ ।


प्रतिक्रिया