`

काठमाडौंमा भूकम्पको धक्का

Nepal One HD २३ पुष २०८१ ७:०६
प्रमुख खबर

काठमाडौँ । काठमाडौँ उपत्यकासहित आसपासका जिल्ला एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार विहान करिव ६ वजेर ५१ मिनेटमा भूकम्पको महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु र यसको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ । भूकम्पपछि मानिसहरु घर बाहिर निस्किएका थिए ।


प्रतिक्रिया