रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
प्रमुख खबर
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका समापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग ६५ लाख धरौटी मागेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
