`

छविलाल जोशीसँग ८८ लाख धरौटी माग

Nepal One HD २५ पुष २०८१ १८:११
प्रमुख खबर

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


प्रतिक्रिया