सर्वोच्चद्वारा बेचन झालाई थुनामा राख्नुको कारण माग

प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा राख्नुको कारण सोधेको छ ।
झाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा बिहीबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाऊ आदेश दिएको हो ।
सर्वोच्चले उनलाई थुनामा पठाउनुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो । झा अहिले केन्द्रीय कारागारमा थुनामा छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट