`

राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान

Nepal One HD ८ माघ २०८१ ११:३०
प्रमुख खबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।

मन्त्रिपरिषदको सोमबारको बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।


प्रतिक्रिया