कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

प्रमुख खबर

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । माघ १३ गते दिउँसो २ बजे बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
संसद भवनमा बस्ने बैठकमा संसदको हिउँदे अधिवेशनकाबारेमा छलफल हुने बताइएको छ । संसद बैठक माघ १८ गतेका लागि बोलाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट