तिब्बतको भूकम्पको धक्का नेपालमा पनि

प्रमुख खबर

काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । तिब्बत केन्द्रबिन्दु भएर शनिबार दिउँसो २ बजेर ३५ मिनेट जाँदा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
शनिबार बिहान म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो । यसअघि पुसमा पनि तिब्बतमा भूकम्प गएको थियो । त्यसको ठूलो धक्का नेपालमा पनि महसुस गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट