काठमाडौंको बसन्तपुरमा होलीको रौनक(तस्बिरसहित)

प्रमुख खबर

काठमाडौं । नेपालका हिमाली र पहाडीमा आज होली पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । आज काठमाडौंको बसन्तपुर क्षेत्रमा आपसमा रंग खेलेर होली खेल्नेको भीड लागेको छ ।
बसन्तपुर लगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली मनाउनेहरुको चहलपहल छ । ठाउँ–ठाउँमा होली विशेष कार्यक्रम पनि आयोजना भइरहेका छन् ।
तस्बिरः प्रदीपराज वन्त, चन्द्रकला क्षेत्री, हरिराम भेटुवाल/रासस
















प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट