`

एसपीमा बढुवा भएका कार्की र बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान

Nepal One HD ८ चैत २०८१ ११:५३
प्रमुख खबर

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले एसपीमा बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई दर्ज्यानी  चिह्न प्रदान गरेका हुन् ।


प्रतिक्रिया