तिनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी

प्रमुख खबर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाएको हो ।
राजावादीको समूहले निजी व्यक्तिको घरमा ढुंगामुढा गरेर आगजनी गरेका छन् । प्रहरीले प्रदर्शन तितरबितर पार्न दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट