आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै

प्रमुख खबर

काठमाडौं । राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले आज साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । राजावादी प्रदर्शनकारी हिंसात्मक हुन थालेपछि दिउँसो सुरक्षा समितिको बैठक बसेको थियो ।
काठमाडौँको तिनकुने क्षेत्रमा राजावादी तोडफोड र आगजनीमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु आदेश जारी गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट