काठमाडौंको तिनकुने घटनामा जोसुकै संलग्न भएपनि कडा कारबाही हुन्छः प्रधानमन्त्री ओली

प्रमुख खबर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार काठमाडौंको तिनकुनेमा भएको घटनामा जोसुकै संलग्न भएको भएपनि कडा कारबाही हुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घटनामा जोसुकै संलग्न भएपनि कडा कारबाही गर्ने बताएका हुन् । उनले यस घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि पनि कारबाही हुनुपर्ने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट