`

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

Nepal One HD २८ वैशाख २०८२ १५:१२
राजनीति

काठमाडौं । प्रहरीले चैत १५ गते काठमाडौंका तीनकुने घटनामा संलग्न भएको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई पक्राउ गरेको छ ।

आइतबार राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट प्रहरीले अध्यक्ष बस्नेतलाई पक्राउ गरेको हो । प्रहरीले अदालतको पक्राउ पुर्जी बोकेर सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आएर उनलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया