सामाजिक सञ्जालमा देखापरेका विकृतिविरुद्ध लड्न डिम्यानलाई प्रधानमन्त्रीको आग्रह

प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैप्रति आग्रह पूर्वाग्रह राख्न नहुने बताएका छन् । डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) आइतबार आयोजना गरेको कार्यक्रममा आग्रह र पूर्वाग्रह सत्यको मार्ग नभएको बताएका हुन् ।
उनले हाल सामाजिक सञ्जालमा देखापरेका विकृतिविरुद्ध लड्न डिम्यानलाई आग्रह गरे । उनले भने, ‘स्थापित भनिएका मिडियाहरुमा एउटा भ्रम के परेको छ भने हामी जे भन्छौँ त्यहीनै सत्य हो, हामीले बङ्याए पनि यो सिधा हो भनेपछि त्यही सिधा हो, यस कुरालाई डिम्यानको संकल्पले तोड्नेछ भन्ने विश्वास लिएको छु ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट