`

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

Nepal One HD २३ असार २०८२ ९:००
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । आफ्नो विदेश भ्रमण लगायतका विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री ओली स्पेनको भ्रमण गरी शुक्रबार स्वदेश फर्किएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *