`

धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

Nepal One HD १६ साउन २०८२ ११:२३
समाचार

वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ द प्रतिशत उजुरी फछ्र्योट गरेको छ ।

उक्त कार्यालयले अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा समग्रमा ५७ दशमलव ९२ प्रतिशत बढी उजुरी फछ्र्योट गरेको हो । कार्यालयले अघिल्लो आवमा ५८ दशमलव ३२ प्रतिशत उजुरी फछ्र्योट गरेको थियो ।

कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षमा दर्ता भएका उजुरी फछ्र्योटलाई पहिलो प्राथमिकता दिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *