`

अध्यक्ष थेबे निजि भ्रमणमा गएपछि युवा संघको कार्यवाहक अध्यक्षमा गुरुङ

Nepal One HD ४ भदौ २०८२ १२:३६
समाचार

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महाराज गुरुङले पाएका छन् ।

संगठनका अध्यक्ष क्षितिज थेबे निजि भ्रमणमा गएपछि गुरुङले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

अध्यक्ष थेबे  नफर्किदा सम्म संगठनको नियमित कामकारबाही संचालनको सम्पूर्ण जिम्मेवारी कार्यवाहक अध्यक्ष गुरुङलाई दिईएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *