`

प्रचण्डको चितवनको घरमा पनि आगजनी

Nepal One HD २४ भदौ २०८२ १९:१९
बिशेष

चितवन । जेनजी प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चितवनस्थित घरमा पनि आगजनी गरेका छन् । उनीहरूले चितवनमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् । हिजोको आन्दोलनमा आफ्ना धेरै साथीहरुको प्रहरीको गोली लागेर मृत्यु भएपछि आक्रोशित जेनजी युवाले आज देशभर तोडफोड र आगजनी गरेका छन् । उनीहरुले नेताका घरदेखि सरकारी संरचनाहरुमा आगो लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *