सर्वोच्चमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

बिशेष

काठमाडौं । सर्वोच्च अदालतको पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
जेनजी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
हेर्नुस् सूचना
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट