`

खनाललाई आध्यात्मिक पत्रकारिता सम्मान

Nepal One HD २८ भदौ २०८२ १७:५४
समाचार

काठमाडौँ । शब्दयात्रा प्रकाशनले लेखक महेश्वर खनाल(काठमाडौँ) लाई २०८२ सालको ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीका अनुसार प्रकाशनको आजको बैठकले उक्त निर्णय गरेको हो । सम्मानको कोष व्यवस्थापन समाजसेवी सुदर्शन आचार्यले गर्दै आएको छन् । आगामी असोज ११ गते एक कार्यक्रमका बीच लेखक खनाललाई सम्मान गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *