`

जेनजी आन्दोलनका सहिदहरुप्रति क्रिकेट टोलीको श्रद्धाञ्जली सभा (तस्बिरहरु )

Nepal One HD २ असोज २०८२ १७:३२
खेलकुद

काठमाडौँ । भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहको सम्झानामा नोपली क्रिकेट टोलीले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बिहीबार निर्माणाधीन क्रिकेट मैदान कीर्तिपुरमा खेलाडीसहित क्रिकेट सङ्घका पदाधिकारीले सहिदहरुप्रति श्रद्धाञ्जली दिएका हुन् ।

गत हप्ता भएको जेनजी आन्दोलनमा ७४ जनाको ज्यान गएको थियो ।साथै क्रिकेट खेलाडीहरुलाई विदाई समेत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *