`

सात सहसचिवको सरुवा (सूचीसहित)

Nepal One HD २० असोज २०८२ १६:०९
प्रमुख खबर

काठमाडौं । सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । असोज १२ गतेको मन्त्रिपरिषद बैठकले (राजपत्राङ्कित प्रथम श्रेणी) सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । आज सूचना प्रकाशित गरी उक्त निर्णय सार्वजनिक गरिएको हो ।

हेर्नुस् सरुवा सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *